हेटौंडा । समृद्धि फाइनान्सको हेटौंडा शाखाले आइतबार वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । स्थानीय जनसमुदायबीच कार्यक्रम सञ्चालन गरेको हो ।
कार्यक्रमको उद्देश्य विद्यार्थी, किशोरकिशोरी तथा युवावर्गको वित्तीय ज्ञान, सीप, मनोवृत्ति र व्यवहारमा सुधार ल्याई वित्तीय सक्षमता अभिवृद्धिका माध्यमले विवेकशील वित्तीय निर्णय लिन सघाउने, हरेक व्यक्तिको आर्थिक समृद्धिमा योगदान गर्ने रहेको कम्पनीका व्यवसाय प्रवद्र्धन विकासका अधिकृत सुरजकुमार सर्राफले बताउनुभयो ।
कम्पनीले मुद्दती निक्षेपमा सर्वाधिक १२.२५ प्रतिशत र बचत निक्षेपमा अधिकतम १० प्रतिशत आकर्षक व्याजदरसहितका विभिन्न बचत खाता सञ्चालनमा ल्याएको छ ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
मुलुकको साखसँग जोडिएको नेताको नाक
तिलाको नीति तथा कार्यक्रम :