काठमाडौं । नारायणगोपाल युवा संगीत पुरस्कार हरि लम्साल र रजिना रिमालले प्राप्त गर्नुभएको छ । स्वरसम्राट नारायणगोपाल गुरुवाचार्यको नाममा स्थापित पुरस्कार संगीतकार लम्साल र गायिका रिमालाई प्रदान गरिएको हो ।
‘नारायणगोपाल युवा संगीत पुरस्कार-२०७७’ लम्साललाई र ‘नारायणगोपाल युवा संगीत पुरस्कार-२०७८’ रिमाललाई प्रदान गरिएको हो ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
तिलाको नीति तथा कार्यक्रम :
हाम्रो मौलिकता हाम्रो गीतसंगीतको मूल