हरि र रजिनालाई नारायणगोपाल युवा संगीत पुरस्कार

Read Time = 1 min
A A- A+

काठमाडौं । नारायणगोपाल युवा संगीत पुरस्कार हरि लम्साल र रजिना रिमालले प्राप्त गर्नुभएको छ । स्वरसम्राट नारायणगोपाल गुरुवाचार्यको नाममा स्थापित पुरस्कार संगीतकार लम्साल र गायिका रिमालाई प्रदान गरिएको हो ।

‘नारायणगोपाल युवा संगीत पुरस्कार-२०७७’ लम्साललाई र ‘नारायणगोपाल युवा संगीत पुरस्कार-२०७८’ रिमाललाई प्रदान गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?