काठमाडौं । ८ मे १८८६ मा जर्जियाको डाउनटाउन एटलान्टास्थित एक सोडा फाउन्टेनबाट सुरु भएको कोका-कोला कम्पनीले १३६ औँ वार्षिकोत्सव मनाएको छ । एटलान्टा फर्मासिस्ट डा. जोन एस पेम्बर्टनले स्वादिस्ट पेयपदार्थ कोका-कोलाको उत्पादन सुरु गर्नुभएको थियो ।
कम्पनीका अनुसार कोक पेयपदार्थ आफैंमा रिफ्रेसमेन्ट, इन्जोइमेन्ट र सेलिब्रेसनको पर्यायवाची भइसकेको छ । कोका-कोलाको स्वाद आफैंमा युनिक छ ।
कोका-कोला, कोका-कोला जेरो सुगर, फ्यान्टा, स्प्राइट र किन्लेलगायतका पेय पदार्थ उत्पादन गर्दै आएको कोका-कोलाले नेपालमा करिब पाँच दशकअघि बालाजुको (बोटलर्स नेपाल लिमिटेड) र भरतपुरको (बोटलर्स नेपाल तराई लिमिटेड) मा दुई प्लान्ट स्थापना गरी व्यवसायको सुरुवात गरेको थियो ।






राज्यको धरपकडले निजी क्षेत्र त्रसित
विष्णुपुराण संक्षिप्त चर्चा
हात्ती आयो हात्ती आयो फुस्सा
नेपालीमूलका रानाभाट दम्पती बेलायतको लन्डन
साहित्य परिषद् भूटानको अध्यक्षमा खेम
सीपमूलक शिक्षामा जोड दिँदै काठमाडौं