लुम्बिनीका थप दुई शाखा

Read Time = 1 min

काठमाडौं । लुम्बिनी विकास बैंकले थप दुई शाखा विस्तार गरेको छ । बैंकले कपिलवस्तुको शिवराज नगरपालिका र बर्दियाको मधुवन नगरपालिकामा शाखा विस्तार गरेको हो ।

चन्द्रौटा शाखाको सञ्चालक चिन्तामणि भट्टराई र लुम्बिनी प्रदेश सभासद अर्जुन केसीले संयुक्तरूपमा उद्घाटन गर्नुभएको थियो भने ताराताल शाखाको बैंक सञ्चालक समिति अध्यक्ष दशरथ रिसाल र उद्योग वाणिज्य संघ तारातालका अध्यक्ष देवेन्द्र तिमल्सिनाले संयुक्तरूपमा उद्घाटन गर्नुभएको थियो । पछिल्ला शाखासँगै बैैंकको शाखा संख्या ८३ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?