२०७९ साल वैशाख २८ गते बुधबारको राशिफल

Read Time = 2 mins

✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी
आज मिति २०७९ साल वैशाख २८ गते बुधबार, ई.सं. १०, मे २०२२ । तिथि- वैशाख शुक्लपक्ष दशमी, नक्षत्र- पूर्वफाल्गुनी, योग- व्याघात, करण- गर, चन्द्रराशि- सिंह, सूर्योदयः ५ः२०, सूर्यास्तः १८ः४२ ।

मेष : मुद्दा मामिलामा केही विवादित बनिनेछ ।

वृष : लामो समयदेखि अवरुद्ध भएका कामले पूर्णता पाउनेछन् ।

मिथुन : प्रेममा केही झमेला निम्तनेछ ।

कर्कट : ठूला विद्वान् व्यक्तिको सामीप्यता प्राप्त हुनेछ ।

सिंह : राजनीतिक गतिविधिले परिवारमा झमेला आउनेछ ।

कन्या : वैदेशिक रोजगारीका लागि गरिएको प्रयास सफल हुनेछ ।

तुला : मनमा नकारात्मक भावनाको उदय हुनेछ ।

वृश्चिक : बोलीचालीमा मधुरता आउनेछ ।

धनु : अध्ययन अध्यापनमा लामो समय व्यतित हुनेछ ।

मकर : शारीरिक समस्याबाट छुटकारा मिल्नेछ ।

कुम्भ : आर्थिक क्षतिले विचलित भइएला ।

मीन : पति पत्नीको सहकार्यमा नयाँ कामको थालनी हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?