सप्तरी । सप्तरीमा मंगलबार राति भएको आगलागीमा करिब २५ लाख बराबरको क्षति भएको छ ।
राजविराज नगरपालिका १० मट्टीगढी भएको आगलागीमा चार वटा गोठ जलेर नष्ट भएका छन् । मटीगढी शर्मा टोलका तेजनारायण शर्मा, गुलटेन सुतिहार, उमेशकुमार शर्मा, सकलदेव शर्मा र शिवनाथ यादवका गोठ जलेर खरानी भएको स्थानीयले बताए ।
गाई ,भैंसीलाई खुवाउने भुस , पराल , धान तथा काठ जलेर नष्ट भएपछि करीव २० लाख बराबरको क्षति भएको प्रहरीले जानकारी दिएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच