झापाको गौरीगञ्जमा एमालेको अग्रता

Read Time = 1 min
A A- A+

झापा । गौरीगंज गाउँपालिकाको अध्यक्ष उपाध्यक्षमा एमालेले अग्रता लिएको छ । हालसम्म ४०० मत गणना हुँदा एमालेका विजयी अग्रवालले शुरुवाति अग्रता लिनुभएको छ ।

उहाँले ११५ मत ल्याउँदा नेपाली कांग्रेसकी फुलवति राजवंशी १११ मत ल्याउनु भएको छ । राप्रपाका बाबुराजा श्रेष्ठ ६८ मत पाउनु भएको छ ।

उपाध्यक्ष पदमामा पनि एमालेले नै अग्रता कायम गरेको छ । एमाले उम्मेदवार पुजन न्यौपाने कुवर १४१ मत ल्याउँदा माओवादीका विद्यानन्दसिंह राजवंशी १११ मत पाउनु भएको छ भने राप्रपाका रानी सोरेन हेमरमलाई २८ मत प्राप्त भएको छ ।

अघिल्लो निर्वाचनमा यहाँ राप्रपाले जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?