झापा । गौरीगंज गाउँपालिकाको अध्यक्ष उपाध्यक्षमा एमालेले अग्रता लिएको छ । हालसम्म ४०० मत गणना हुँदा एमालेका विजयी अग्रवालले शुरुवाति अग्रता लिनुभएको छ ।
उहाँले ११५ मत ल्याउँदा नेपाली कांग्रेसकी फुलवति राजवंशी १११ मत ल्याउनु भएको छ । राप्रपाका बाबुराजा श्रेष्ठ ६८ मत पाउनु भएको छ ।
उपाध्यक्ष पदमामा पनि एमालेले नै अग्रता कायम गरेको छ । एमाले उम्मेदवार पुजन न्यौपाने कुवर १४१ मत ल्याउँदा माओवादीका विद्यानन्दसिंह राजवंशी १११ मत पाउनु भएको छ भने राप्रपाका रानी सोरेन हेमरमलाई २८ मत प्राप्त भएको छ ।
अघिल्लो निर्वाचनमा यहाँ राप्रपाले जितेको थियो ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
मुलुकको साखसँग जोडिएको नेताको नाक
तिलाको नीति तथा कार्यक्रम :