काठमाडौं महानगर अपडेट: बालेनको अग्रता कायमै, स्थापित पछिपछि

Read Time = 1 min
A A- A+

काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र तर्फका उम्मेदवार बालेन साहले अग्रता कायमै नै राख्नुभएको छ ।

महानगरपालिकाका सहायक निर्वाचन अधिकृत प्रेमप्रसाद पौडेलले दिएको साढे ६ बजेसम्मको विवरण अनुसार बालेन शाह (स्वतन्त्र) ४०२, सिर्जना सिंह (कांग्रेस) २०२, केशव स्थापित (एमाले) ३१९ पाउनु भएको छ ।

उपमेयर पदमा एमालेकी सुनिता डंगोलले ५२०मत पाउँदा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ११० पाउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?