टुरिन । इटालियन क्लब युभेन्ट्सले नयाँ सिजनका लागि जर्सी सार्वजनिक गरेको छ । युभेन्ट्सले शुक्रबार २०२२/२३ को सिजनका लागि होम जर्सी सार्वजनिक गरेको हो । सिरी ‘ए’ टोली युभेन्ट्सको नयाँ जर्सी एडिडास कम्पनीले बनाएको हो । युभेन्ट्स यस सिजनमा उपाधि जित्न असफल भएको छ । युभेन्ट्स यस सिजनमा चौथो स्थानमा रहेको छ ।
यस्तै जर्मन क्लब बोरुसिया डर्टमुन्डले पनि सन् २०२२/२३ को सिजनका लागि होम जर्सी सार्वजनिक गरेको छ । बुन्डेस लिगा टोली डर्टमुन्डको नयाँ जर्सी पुमा कम्पनीले बनाएको हो । यस सिजनमा डर्टमुन्ड लिगको दोस्रो स्थानमा रहेको छ । बायर्न म्युनिखले उपाधि जितिसकेको छ । एजेन्सी ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
मुलुकको साखसँग जोडिएको नेताको नाक
तिलाको नीति तथा कार्यक्रम :