काठमाडौं । एनआइसी एसिया बैंकले सार्वजनिक बिदाका दिन आइतबार र शनिबार पनि सेवा प्रदान गर्ने भएको छ । नेपाल राष्ट्र बैंकले आइतबार र शनिबार बैंक बन्द हुने निर्णय गरे पनि एनआइसी एसिया बैंकले भने दुवै दिन सेवा प्रदान गरिने जनाएको छ ।
बैंकले बिहान ११ बजेदेखि ३ बजेसम्म विभिन्न शाखामार्फत् सेवा प्रदान गरिने जनाएको छ । बैंकले दशैं र तिहारबाहेक लगातार दुई दिन बढी बिदा भए तेस्रो दिनदेखि सेवा सुचारु गरिने जनाएको छ ।



बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि