अस्ट्रेलियन अलराउन्डर एन्ड्रयु साइमन्ड्सको कार दुर्घटनामा निधन

Read Time = 1 min
A A- A+

काठमाडौं । अस्ट्रेलियन अलराउन्डर एन्ड्रयु साइमन्ड्सको कार दुर्घटनामा निधन भएको छ ।

क्विन्सल्यान्ड राज्यको टाउन्सभिले नजिक आइतबार उनी कार दुर्घटनामा परेका थिए ।

प्रहरीका अनुसार उनी एक्लै कार हाँकेका थिए । दुर्घटनापछि अस्पताल लगेपनि उनलाई बचाउन नसकिएको प्रहरीले बताएको छ ।

अस्ट्रेलियाका लागि २६ टेस्ट र १ सय ९८ वान डे खेलेका साइमन्ड्सको ४६ वर्षमा निधन भएको हो । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?