काठमाडौं । अस्ट्रेलियन अलराउन्डर एन्ड्रयु साइमन्ड्सको कार दुर्घटनामा निधन भएको छ ।
क्विन्सल्यान्ड राज्यको टाउन्सभिले नजिक आइतबार उनी कार दुर्घटनामा परेका थिए ।
प्रहरीका अनुसार उनी एक्लै कार हाँकेका थिए । दुर्घटनापछि अस्पताल लगेपनि उनलाई बचाउन नसकिएको प्रहरीले बताएको छ ।
अस्ट्रेलियाका लागि २६ टेस्ट र १ सय ९८ वान डे खेलेका साइमन्ड्सको ४६ वर्षमा निधन भएको हो । एजेन्सी
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
मुलुकको साखसँग जोडिएको नेताको नाक
तिलाको नीति तथा कार्यक्रम :