रसुवाको कालिका गाउँपालिका ३ मा कांग्रेस प्यानल नै विजयी

Read Time = 1 min
A A- A+

रसुवा । रसुवाको कालिका गाउँपालिका ३ को वडाध्यक्ष सहित नेपाली कांग्रेस प्यानल नै विजयी भएको छ ।

वडाध्यक्षमा नेपाली कांग्रेसबाट उम्मेदवार बन्नुभएको फडिन्द्र प्रसाद न्यौपानेले ४ सय ७२ मत ल्याएर विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका पुष्पराज न्यौपानेले ४ सय ७० मत ल्याउनु भयो ।

कालिका गाउँपालिका ३ को वडा सदस्यमा कांग्रेसबाटै खिलबहादुर न्यौपाने, नारायणप्रसाद अधिकारी, महिला सदस्यमा लालमाया तामाङ र दलित महिला सदस्यमा आरती परियार विजयी हुनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?