सल्यानको कुमाख गाउँपालिकामा अध्यक्ष कांग्रेस, उपाध्यक्षमा एमाले विजयी

Read Time = 1 min
A A- A+

सल्यान । सल्यानको कुमाख गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ ।

कांग्रेसका उम्मेदवार मान बहादुर बुढाथोकी ४ हजार ५८ मत सहित अध्यक्षमा विजयी हुनुभयो ।

उहाँका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उम्मेदवार ४ हजार १२ मत पाउनु भयो। एमालेका लाल बहादुर रावत उपाध्यक्षमा विजयी हुनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?