सप्तरीको सुरुङ्गा १ मा एकीकृत समाजवादी विजयी

Read Time = 1 min

सप्तरी । सप्तरीको सुरुङ्गा नगरपालिका वडा नं १ मा नेकपा एसका छत्रबहादुर राउत ( राज कुमार) विजयी हुनुभएको छ ।
राउतले ६ सय १ मत ल्याई विजयी हुनुभएको हो । राउतका प्रतिद्वन्द्वीमा माओवादीका उम्मेद्वार तेजनारायण चौधरीले ४ सय ९६ मत प्राप्त गर्नुभयो ।

नेपाली कांग्रेसका प्रेम बहादुर फुलाल थापा मगरले ४११ मत प्राप्त गर्दा ३२ मत बदर भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?