-पुरन साह
जनकपुरधाम । धनुषाको औरही गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उमाशंकरप्रसाद साह निर्वाचित हुनु भएको छ । उहाँ ३ हजार ३२६ मत ल्याएर पालिका अध्यक्षमा निर्वाचित हुनु भएको हो ।
साहका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका ब्रह्मदेव यादवले २ हजार ९२३ मत ल्याउनु भयो । त्यस्तै, उपाध्यक्षमा पनि एमालेकै पुनम साह २ हजार ९४९ मत ल्याएर विजयी हुनु भयो । उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी रिंकीकुमारी मण्डलले २ हजार ७९० मत ल्याउनु भयो ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
विष्णुपुराण संक्षिप्त चर्चा
हात्ती आयो हात्ती आयो फुस्सा
नेपालीमूलका रानाभाट दम्पती बेलायतको लन्डन
निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको
सीपमूलक शिक्षामा जोड दिँदै काठमाडौं