काठमाडौं । तेस्रो टी–२० खेलमा युगान्डाविरुद्ध नेपालले टस जितेर ब्याटिङ गर्ने गर्ने गरिरहेको छ । कीर्तिपुर स्थित टियु मैदानमा कप्तान रुविना क्षेत्रीले टस जितेर सुरुआती ब्याटिङ गर्ने निर्णय गरकी हुन् ।
जारी खेलमा नेपालले १० ओभर खेल्दा दुई विकेट गुमाएर ३८ रन बनाएको छ । श्रृंखलामा युगान्डा लगातार तेस्रो खेल जित्ने योजनामा छ । यदि आजको खेल जिते युृगान्डाले श्रृंखला दुई खेल अघि नै आफ्नो नियन्त्रणमा राख्नेछ ।
त्यसैले नेपाल आजको खेल जित्दै श्रृंखलामा पुनरागमन गर्न चाहन्छ । पहिलो खेलमा युगान्डा १२ रन र दोस्रो खेलमा एक विकेटले विजयी भएको थियो ।
यस पछि दुई खेल हुनेछ ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
तिलाको नीति तथा कार्यक्रम :
हाम्रो मौलिकता हाम्रो गीतसंगीतको मूल