✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी
आज मिति २०७९ साल जेठ ७ गते शनिबार, ई.सं. २०, मे २०२२ । तिथि- वैशाख कृष्णपक्ष षष्ठी, नक्षत्र- उत्तरषाढा, योग- शुक्ल, करण- गर, चन्द्रराशि- मकर, सूर्योदयः ५ः१४, सूर्यास्तः १८ः४८ ।
मेष : आफन्तका बीचमा खटपट, चिन्ता र शंका उब्जने छ ।
वृष : विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ ।
मिथुन : मान्यजनको सुझावलाई नमान्नाले काम बिग्रन सक्छ ।
कर्कट : व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ ।
सिंह : फाइदाका पछि लाग्दा साथीभाइसँग असमझदारी बढ्न सक्छ ।
कन्या : शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् ।
तुला : प्रशंसकहरू बढ्नेछन्, आक्षेप लगाउनेहरू निष्क्रिय हुनेछन् ।
वृश्चिक : समयमा होस नपुग्नाले काम रोकिन सक्छ ।
धनु : पुरानो समस्या सुल्झाउन सकिने छ ।
मकर : अवसरको खोजीमा असाध्यै दौडधुप गर्नुपर्ने दिन छ ।
कुम्भ : उद्योग तथा बन्द व्यापारबाट राम्रो फाइदा लिन सकिनेछ ।
मीन : प्रतिस्पर्धाले पुरुषार्थी काम गर्ने हिम्मत प्रदान गर्नेछ ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
विष्णुपुराण संक्षिप्त चर्चा
हात्ती आयो हात्ती आयो फुस्सा
नेपालीमूलका रानाभाट दम्पती बेलायतको लन्डन
निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको
साहित्य परिषद् भूटानको अध्यक्षमा खेम