आइएमई मोटर्सलाई अवार्ड

Read Time = 1 min

काठमाडौं । आइएमई मोटर्स ‘हाइएस्ट बिजनेस ग्रोथ’ अवार्डबाट सम्मानित भएको छ । भारतको कोचीमा आयोजित ग्लोबल डिलर्स कन्फ्रेन्समा अशोक लेलेन्डले आइएमई मोटर्सका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाललाई उक्त अवार्ड प्रदान गरेको हो ।

आइएमई मोटर्स नेपालस्थित अशोक लेलेन्डको आधिकारिक बिक्रेता हो । अशोक लेलेन्ड इन्डियाले आइएमई मोटर्सलाई गत आर्थिक वर्षमा उत्कृष्ट व्यापार गरेबापत अवार्डबाट सम्मानित गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?