शिक्षकबाट दुर्व्यवहार भएको भन्दै सेन्ट लरेन्सका विद्यार्थी आन्दोलित (तस्वीरसहित)

नवराज श्रेष्ठ
Read Time = 3 mins

काठमाडौं । आफ्नै शिक्षकबाट आफूहरुमाथि दुर्व्यवहार भएको भन्दै काठमाडौं चाबहिलस्थित सेन्ट लरेन्स कलेजका विद्यार्थी आन्दोलित भएका छन् ।

विद्यार्थीको समूहले अहिले गौशालास्थित प्रहरी कार्यालय अगाडि नाराबाजीसहित प्रदर्शन गरिरहेको छ ।

छात्रामाथि दुर्व्यवहार गरेको आरोपमा उक्त कलेजका एक शिक्षक पक्राउ परेका छन् । उनीमाथि कक्षा ११ मा अध्ययनरत एक छात्रामाथि दुर्व्यवहार गरेको आरोप छ ।

तस्वीरमा हेर्नुहाेस्

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?