बालेन साहको विजयी र्‍याली (फोटोमा हेर्नुहोस्)

नवराज श्रेष्ठ
Read Time = 2 mins

काठमाडौं । काठमाडौं महानगरपालिकाकाे प्रमुखमा बिजयी भए पछि स्वतन्त्र उम्मेदवार बालेन साहका समर्थकले विजयी र्‍याली गरेका छन् ।

ठूलाे समर्थक सहितकाे उक्त र्‍याली राष्ट्रियसभा भवनदेखि तीनकुनेसम्म भएकाे थियाे ।

राष्ट्रियसभाबाट सुरु भएको विजय र्‍यालीमा उहाँका हजाराै‌ समर्थकहरु सहभागी थिए। नेकपा एमालेका केशव स्थापित र नेपाली कांग्रेसकी सिर्जना सिंहलाई पराजित गर्दै स्वतन्त्र उम्मेदवार बालेनले  काठमाडौं महानगरपालिकाकाे प्रमुखमा बिजयी हासिल गर्नुभएको हो । उप प्रमुखमा एमालेकी सुनिता डंगोल विजयी बन्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?