रातो मच्छिन्द्रनाथको रथलाई ललितपुरको जाउलाखेल पुर्‍याईयो

Read Time = 0 mins
A A- A+

काठमाडौं । वर्षा र सहकालका देवता मानिएका रातो मच्छिन्द्रनाथको रथलाई ललितपुरको जाउलाखेल पुर्‍याइएको छ ।
लगनखेलबाट रथलाई तानेर जाउलाखेल लगिएको हो ।

ललितपुरको पुल्चोकबाट सुरु भएको रथ यात्रा मंगलबजार, लगनखेल हुँदै जाउलाखेलमा पुर्‍याउने परम्परा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?