रातो मच्छिन्द्रनाथको रथलाई ललितपुरको जाउलाखेल पुर्‍याईयो

Read Time = 0 mins

काठमाडौं । वर्षा र सहकालका देवता मानिएका रातो मच्छिन्द्रनाथको रथलाई ललितपुरको जाउलाखेल पुर्‍याइएको छ ।
लगनखेलबाट रथलाई तानेर जाउलाखेल लगिएको हो ।

ललितपुरको पुल्चोकबाट सुरु भएको रथ यात्रा मंगलबजार, लगनखेल हुँदै जाउलाखेलमा पुर्‍याउने परम्परा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?