काठमाडौं । एनएमबी बैंक लिमिटेडले नेदरल्यान्ड डेभलपमेन्ट अर्गनाइजेसन (एसएनभी) को रिनल्ट बेस्ड फाइनान्सिङ परियोजनाअन्तर्गत पाँच हजार सात सय २८ थान सुधारिएको चुलो वितरण गरेको छ । बैंकले परियोजनासँग मिलेर उक्त परियोजनाका लागि कोष व्यवस्थापकका रूपमा काम गरेको थियो ।
परियोजनाअन्तर्गत ग्रामीण भेगका जनताको जीवनस्तर सुधार गर्ने उद्देश्यसाथ प्राक्टिकल एसएनभीसँग बैंकले सहकार्य गरेर सुदूरपश्चिम र कर्णालीका विभिन्न ग्रामीण भेगमा सुधारिएको चुलो वितरण गरेको जनाएको छ ।







सुदर्शन थापाको निर्देशनमा ‘शुभ विवाह’
‘ककाकिकी’ पार्श्व गायनमा अर्जुनको डेब्यु
‘ए मेरो हजुर-५’को शुभमुहूर्त, बडीमालिका
गान्तोकमा नेपथ्यको पहिलो सांगीतिक प्रस्तुति
‘लोकल हिरो’मा अरुण क्षेत्री
‘रोड टु एभरेस्ट’को ट्रेलर सार्वजनिक