यस्तो छ तपाईंको जेठ १९ गते बिहीबारको राशिफल

हिमालय टाइम्स
Read Time = 2 mins
A A- A+

✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी
आज मिति २०७९ साल जेठ १९ गते बिहीबार, ई.सं.- २ जुन, २०२२ । तिथि- जेठ शुक्लपक्ष तृतीया, नक्षत्र- आद्र्रा, १४ः२० बजे उप्रान्त पुनर्वसु, योग- गण्ड, करण- तैतिल, चन्द्रराशि- मिथुन, सूर्योदयः ५ः१०, सूर्यास्तः १८ः५४ ।

मेष : व्यापार तथा उद्योगतर्फ फाइदा हुने योग छ ।

वृष : राम्रो र नराम्रो दुवैखाले समाचार सुन्न पाइनेछ ।

मिथुन : रिसको कारणले असर पु¥याउने सम्भावनासमेत छ ।

कर्कट : दाजुभाइ र बन्धुवान्धवले सकेको सहयोग गर्नेछन् ।

सिंह : परिवारजनसँग आत्मीयता बढ्नेछ ।

कन्या : घर–गृहस्थीमा केही समस्या आउने सम्भावना देखिन्छ ।

तुला : आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् ।

वृश्चिक : लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ ।

धनु : दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ ।

मकर : स्वास्थ्यका लागि आहारविहारमा ध्यान पु¥याउनुहोला ।

कुम्भ : अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ ।

मीन : प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?