ग्लोबलले उत्तरढोकामा कर्पोरेट भवन बनाउने

Read Time = 1 min

काठमाडौं । ग्लोबल आइएमई बैंकले काठमाडौंको लाजिम्पाटस्थित उत्तरढोकामा नयाँ कर्पोरेट कार्यालय भवन निर्माण गर्ने भएको छ । बैंकले नयाँ कर्पोरेट कार्यालय भवनको आर्किटेक्चुएल, मेकानिकल, विद्युतीय इन्जिनियरिङलगायत दिगो डिजाइजका लागि डिल्लीबजारस्थित आर्किप्लान एसबिटीसँग सम्झौता गरेको छ ।

सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र आर्किप्लान एसबिटी प्रालिका प्रमुख आर्किटेक्ट सञ्जयबहादुर थापाले हस्ताक्षर गर्नुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?