सेञ्चुरी बैंक र अलफ्टबीच सम्झौता

Read Time = 1 min

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र अलप्mट काठमाडौंबीच विभिन्न सेवासुविधामा १० प्रतिशतसम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ । सझौताअनुसार बैंकको डेबिट कार्ड र क्रेडिट कार्डवाहक, मोबाइल बैंकिङ प्रयोगकर्ता, सम्पूर्ण ग्राहकवर्ग तथा बैंक कर्मचारीले अलफ्ट होटलमा १० प्रतिशत छुट प्राप्त गर्नेछन् । सम्झौतापत्रमा बैंकका प्रमुख बजार अधिकृत अनुपमा श्रेष्ठ मानन्धर र अलफ्ट होटलका बजार प्रमुख पवन राजभण्डारीले हस्ताक्षर गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?