चितवन राष्ट्रिय निकुञ्जका आकर्षण (फोटोफिचर)

नवराज श्रेष्ठ
Read Time = 3 mins

चितवन  ।  विश्वलाई हायलकायल पारेको कोभिड १९ को संक्रमण दर घटेसँगै चितवन  राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि ह्रवात्तै बढेको छ ।

पर्यटकीय गतिविधिसँगै यहाँ अहिले हात्ती सफारी, जंगलवाक र पक्षी दृश्यावलोकन गर्न आउने बढेका छन् ।

हेर्नुहोस् जंगल सफारीकै क्रममा खिचिएको पशुपंक्षीहरुका तस्वीर ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?