सानिमा र अन्नपूर्ण केबलकारबीच सहकार्य

Read Time = 1 min

काठमाडौं । सानिमा बैंक र अन्नपूर्ण केबलकारबीच सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीअन्तर्गत बैंकका ग्राहकले अन्नपूर्ण केबलकारको टिकट किन्दा सानिमा बैंकको मोबाइल बंैकिङबाट क्युआर कोड स्क्यान वा डेबिट तथा क्रेडिट कार्डमार्फत् रकम भुक्तानी गरेमा १० प्रतिशत छुट पाउनेछन् ।

समझदारीपत्रमा सानिमा बैंकका गण्डकी प्रदेश प्रमुख सुदिपकुमार हलवाई र अन्नपूर्ण केबलकारका महाप्रबन्धक दिनेश पौडेलले हस्ताक्षर गर्नुभएको बैंकका नायब प्रमुख निक्षेप अधिकृत हेमराज सञ्ज्यालले जानकारी दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?