एक हजार रुपैयाँले घट्यो सुनको मूल्य

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाली बजारमाम बिहीबार सुनचाँदीको मूल्य घटेको छ । बुधबारको तुलनामा बिहीबार छापावाला सुन तोलामा १ हजार रुपैयाँले घटेर १ लाख १३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

साथै तेजाबी सुन प्रतितोला १ लाख १३ हजार १५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार छापावाल सुन प्रतितोला १ लाख १४ हजार ७०० रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १४ हजार १५० रूपैयाँमा कारोबार भएको थियो ।

बिहीबार तोलामा ५ रुपैयाँले घटेर चाँदी प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला १ हजार ३८५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
कृष्णभीरमा खोलिएको ट्र्याक फराकिलो बनाइँदै, भदौ मसान्तसम्म सडक सञ्चालन गर्ने तयारी पाल्पाको लोपउन्मुख लाखे संस्कृति जोगाउँदै युवा भोटेकोशी बाढी : शिक्षण अस्पतालमा २४४ शव, १६१ को अस्थायी व्यवस्थापन वर्षासँगै काठमाडौं उपत्यकामा पहिरोको जोखिम बढ्यो खेतमा पानी तान्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु कृष्णभीरमा  खोलिएको ‘ट्रयाक’ लाई फराकिलो बनाइँदै बाढीपछि रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो पहिरोको जोखिम मोलेर बजारसम्म कृषि उपज पुर्‍याउँदै धादिङका किसान क्यासिनोमा नेपाली प्रवेश गराई जुवा खेलाउने आठ जना पक्राउ बाढी प्रभावित जिल्लाहरुमा राहत तिब्र, दुई दर्जन बढी सामाजिक संस्था सक्रिय