काठमाडौं । गायक विनोद ढकलको नयाँ गीत ‘सेक्सी नाना’ सार्वजनिक भएको छ । नेपाली रक पप संगीत क्षेत्रका स्थापित गायक ढकाल एण्ड शास्त्र नेपालले ‘सेक्सी नाना’ बोलको गीतको भिडियो सार्वजनिक गरेको हो । गीतमा गायक ढकालले स्वरसँगै गीतारबाट धुन दिनुभएको छ । सोनाम पाख्रिनको निर्देशन रहेको भिडियोमा सुष्मा अधिकारी फिचर्ड हुनुहुन्छ ।
भिडियोमा विकास दाहालको सम्पादन र दिनेश पराजुलीको छायांकन छ । उक्त ब्याण्डमा मादलमा मनोज धमला, बास गीतारमा दिपेश केसी, सारंगीमा समुन्द्रप्रसाद पन्त, रिदम गीतारमा उज्वल स्याङतान, ड्रम र ब्याण्ड मेनेजरमा भुपिन्द्र दाहाल र किबोर्डमा नवराज लामिछाने हुनुहन्छ । गीतको एरेन्जमेन्ट पुस्कर खत्रीले गर्नुभएको हो ।
Live: प्रतिनिधि सभा बैठक
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच