नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार बिहान सुरु भएको छ ।

केन्द्रीय समिति बैठकले स्थायी समिति सदस्यको टुंगो लगाएपछि आज पहिलो बैठक बसेको हो ।

आजको बैठकमा पदाधिकारी चयनका विषयमा छलफल, केन्द्रीय समिति बैठकको समीक्षा र पोलिष्ट ब्युरो चयनका क्रममा देखिएका असन्तुष्टिबारे छलफल हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?