लोकदोहोरी गीत तोरी पहेंलै सार्वजनिक (भिडियोसहित)

Read Time = 1 min

काठमाण्डौं । लोकदोहोरी गीत तोरी पहेंलैको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

विनोद दनुवार, सुरज शाह, पार्वती कार्की र रमिला कोइरालाको स्वर रहेको गीतको भिडियो निर्माण टिमले युट्युवमार्फत सार्वजनिक गरेको हो । सार्वजनिक गीतमा केशवराज चौलागाइँको शब्द/संगीत रहेको छ ।

टेक लामाको निर्देशन रहेको गीतको भिडियोमा कृष्ण रसाल र शीला गजुरेल फिचर्ड छन । भिडियोमा राज पोख्रेलको छायाँकन, अच्युत बजगाइँको सम्पादन र कृष्ण रसालको कोरियोग्राफी रहेको छ । भिडियोलाई शुरज शाहले निर्माण गरेका हुन ।

https://www.youtube.com/watch?v=miWMwHw8bmQ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?