भैरहवा भाटभटेनी अगाडि माइक्रो बस दुर्घटना

हिमालय टाइम्स
Read Time = 1 min

भैरहवा । बेलहियाबाट बुटवल जाँदै गरेको माइक्रो बस भैरहवास्थित भाटभटेनी अगाडि सडकमा पल्टिएर दुर्घटना भएको छ ।

लु१ख ३६६० नम्बरको माइक्रो बस बुधबार बिहान पल्टिएर दुर्घटना भएको हो । दुर्घटनामा पाँचजना घाइते भएका छन् ।

दुर्घटनामा घाइते भएका बसका चालक र सहचालकको अवस्था समान्य छ ।

घाइते भएका एक महिलासहित पाँचैजनाको भीम अस्पताल भैरहवामा उपचार भइरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?