रोपाइँपछि गरा-गरामा हुर्कदै गरेको हरियो धान (फोटोफिचर)

नवराज श्रेष्ठ
Read Time = 3 mins

काठमाडौं । काठमाडौंको पूर्वी ऐतिहासिक क्षेत्र साँखुबाट करिव ८ कि.मि. माथि रहेको कार्तिके क्षेत्रदेखि देखिएको रोपाईपछि गरा-गरामा हुर्कदै गरेको हरियो धानको दृष्य । यस वर्ष खासै वर्षा नभएको कारण राम्रोसँग रोपाइँ हुन सकेको छैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?