प्यारासुट स्याम्पुको एकमहिने अभियान

Read Time = 1 min

काठमाडौं । प्यारासुट नेचुरल स्याम्पुले नेपाली महिलालाई लक्षित गर्दै ‘संगीको साथ साउन’ एकमहिने क्याम्पेन सुरु गरेको छ । क्याम्पेनमार्फत् सेवाग्राहीसँगको सम्बन्ध अझ प्रगाढ बनाउने उद्देश्य लिएको छ । संगीको साथ साउन विशेष गरी प्रकृति, हेना, हरियो पहिरन जस्ता साउने संक्रान्तिका विषयवस्तुमा आधारित महिला केन्द्रित अभियान रहेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार प्यारासुट स्याम्पु प्राकृतिक विशेषताका कारण कुनै पनि विशेष अवसरमा आफ्ना महिला साथीलाई दिन उचित उपहार बन्न सक्ने अभियानले अझ प्रस्ट्याएको छ । ब्रान्डले प्रत्येक सोमबार रोचक इन्गेजमेन्ट पोस्ट पनि गर्ने भएको छ, जसमा दर्शकलाई आकर्षक उपहार र गिभ अवे दिइने कम्पनीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?