टिभिएस एओजी राइडर

Read Time = 1 min

काठमाडौं । टिभिएसको नेपालस्थित आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले अपाचे ओनर्स ग्रुप (एओजी) राइड आयोजना गरेको छ । एओजी राइडमा टिभिएसको ३५ अपाचे राइडरको सहभागिता थियो ।

टिभिएसले अपाचे बाइक हुनेको एओजी ग्रुप बनाएर राइड आयोजना गर्दै आएको छ । राइड शनिबार विराटनगरको महेन्द्र चोकबाट सुरु भएर नेता चोक, विराट चोक, इटहरी, इनरूवा र कोशीटप्पुस्थित अक्वा बर्ड रिसोर्ट पुगेर समापन भएको थियो ।

विभिन्न पेशामा रहेका सहभागीले एओजीमा दुई सयभन्दा धेरैले आवेदन दिएकामा ५३ जना राइडरमात्रै छनोटमा परेका कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?