डिसहोमका दुई भाग्यशाली

Read Time = 1 min

काठमाडौं । एक वर्षको रिचार्ज गर्ने डिसहोमका ग्राहक तथा माडी लघु जलविद्युत्का सचिव ज्ञानबहादुर खड्का र सदस्य विजयकुमार घर्तीले एक-एक लाख रुपैयाँ जित्नुभएको छ ।

कम्पनीले ल्याएको योजनाअन्तर्गत डिसहोम डिटिएचका ग्राहकले एक वर्षको रिचार्ज गर्दा हरेक हप्ता लक्की ड्रमार्फत् एकजनाले एक लाख जित्ने अवसर पनि प्राप्त गर्नेछन् ।

डिसहोमका ग्राहकले योजनामा सहभागी हुन नजिकको डिसहोम डिलर दाइकोमा गएर डिसहोमको फन्ड ट्रान्सफरमार्फत् आफूले प्रयोग गरेको प्याकेजको एक वर्षको रिचार्ज गर्नुपर्नेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?