डिसहोमका दुई भाग्यशाली

हिमालय टाइम्स
Read Time = 1 min
A A- A+

काठमाडौं । एक वर्षको रिचार्ज गर्ने डिसहोमका ग्राहक तथा माडी लघु जलविद्युत्का सचिव ज्ञानबहादुर खड्का र सदस्य विजयकुमार घर्तीले एक-एक लाख रुपैयाँ जित्नुभएको छ ।

कम्पनीले ल्याएको योजनाअन्तर्गत डिसहोम डिटिएचका ग्राहकले एक वर्षको रिचार्ज गर्दा हरेक हप्ता लक्की ड्रमार्फत् एकजनाले एक लाख जित्ने अवसर पनि प्राप्त गर्नेछन् ।

डिसहोमका ग्राहकले योजनामा सहभागी हुन नजिकको डिसहोम डिलर दाइकोमा गएर डिसहोमको फन्ड ट्रान्सफरमार्फत् आफूले प्रयोग गरेको प्याकेजको एक वर्षको रिचार्ज गर्नुपर्नेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?