गाईजात्राको रौनक

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं ।  प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ विभिन्न कार्यक्रमको आयोजना गरी देशभर शुभारम्भ गरिएको छ ।

गाईजात्राको अवसरमा शुक्रबार राजधानीलगायत देशका विभिन्न ठाउँमा लैंगिक अल्पसंख्यकहरूले प्रदर्शन गरेका छन् । यस्तै, नेवार समुदायले आफ्ना दिवंगत आत्माको सम्झनामा शहरका विभिन्न ठाउँमा उनीहरूको तस्बिरका साथै पुतलाहरू बनाएर परिक्रमा गरेका थिए । तस्बिर : हिटा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?