प्रधानमन्त्री देउवा र शेखर कोइरालाबीच बालुवाटारमा भेटवार्ता

Read Time = 1 min

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता डा। शेखर कोइरालाबीच भेट भएको छ । सभापति देउवाले कोइरालालाई भेट्न बोलाउनु भएपछि उहाँ बालुवाटार पुग्नुभएको हो ।

देउवा र कोइरालाबीच कुन विषयमा छलफल भयो भन्नेबारे खुलाइएको छैन । शेखर पक्षको बैठक चलिरहेको बेला देउवाले छलफलका लागि बोलाउनु भएको हो ।

शेखर पक्षका दोस्रो तहका नेता तथा भ्रातृ संस्थाका पूर्व पदाधिकारीहरूको बैठक आज बोलाइएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?