राप्रपा नेपालको केन्द्रीय कार्यसमिति बैठक बस्दै

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । राप्रपा नेपालको केन्द्रीय समितिको बैठक आज बस्दैछ । पार्टीका महामन्त्री राजाराम बर्तौलाका अनुसार आज सोमबार र मंगलबार केन्द्रीय कार्यसमिति बैठक बस्नेछ ।

अध्यक्ष कमल थापा आइतबार मात्र बेलायतबाट स्वदेश फर्किनुभएको थियो । उहाँ करिब तीन हप्ता बेलायतको निजी भ्रमणमा हुनुहुन्थ्यो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?