गणतन्त्र र राजतन्त्रको बिबाद आबश्यक छैनः कमल थापा

हिमालय टाइम्स
Read Time = 1 min

-राजाराम बर्तौला

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले गणतन्त्र र राजतन्त्रको विवाद आवश्यक नरहेको बताउनुभएको छ ।

गणतन्त्रवादी र राजावादी सबै मिलेर देश बचाउनु र बनाउनु अहिलेको आवश्यकता रहेको उहाँले बताउनुभएको हो ।

धर्म परिवर्तनको डढेलोबाट सनातन धर्म संस्कृति र परम्पराको रक्षा गरौँ,’ बुधबार उहाँले ट्वीटरमा लेख्नुभएको छ, ‘गणतन्त्र र राजतन्त्रको विवाद आवश्यक छैन ।'

गणतन्त्रवादी र राजावादी सबै मिलेर देश बचाउनु र बनाउनु अहिलेको आवश्यकता हो । हिजो सम्पन्न भएको केन्द्रिय समितिको बैठकले पार्टीलाई पुर्ण रुपमा निर्बाचन केन्द्रित गराउने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?