गोर्खा खुकुरीको विधान संशोधन

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स सङ्घको केन्द्रीय साधारणसभाले शनिबार विधान संशोधन गरेको छ । राष्ट्रिय खेलकुद विकास ऐन- २०७७ मा व्यवस्था गरिएको राष्ट्रिय खेल सङ्घसम्बन्धी बुँदामा सङ्घको विधान संशोधन गर्न केन्द्रीय साधारणसभा बोलाइएको सङ्घले जनाएको छ । संशोधित बुँदा सर्वसम्मतिले पारित गरेको सङ्घले जनाएको छ । साधारणसभामा ९२ जनाको उपस्थिति रहेको सङ्घले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?