एनएमबीका छवटा शाखामा महिला नेतृत्व

हिमालय टाइम्स
Read Time = 1 min
A A- A+

काठमाडौं । एनएमबी बैङ्कले सात प्रदेशका छ शाखामा महिलालाई नेतृत्व राखेको छ । एनएमबी वुमन इन लिडरसिप कार्यक्रमको आयोजना गर्दै उक्त जानकारी दिइएको हो ।

बैङ्कले सात प्रदेशका छवटा शाखामा महिलालाई ब्रान्च म्यानेजर बनाएको छ । प्रदेश १ शोभिता पन्त, मधेसमा मल्लिका ठाकुर, बागमतीमा प्रफुल्ला मानन्धर, गण्डकीमा खिमकुमारी गुरुङ, लुम्बिनीमा ससता भुसाल र सुदूरपश्चिममा नन्दकुमारी भण्डारी रहनुभएको बैङ्कले जनाएको छ ।

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?