काठमाडौं । एनएमबी बैङ्कले सात प्रदेशका छ शाखामा महिलालाई नेतृत्व राखेको छ । एनएमबी वुमन इन लिडरसिप कार्यक्रमको आयोजना गर्दै उक्त जानकारी दिइएको हो ।
बैङ्कले सात प्रदेशका छवटा शाखामा महिलालाई ब्रान्च म्यानेजर बनाएको छ । प्रदेश १ शोभिता पन्त, मधेसमा मल्लिका ठाकुर, बागमतीमा प्रफुल्ला मानन्धर, गण्डकीमा खिमकुमारी गुरुङ, लुम्बिनीमा ससता भुसाल र सुदूरपश्चिममा नन्दकुमारी भण्डारी रहनुभएको बैङ्कले जनाएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
गल्तीलाई आत्मसात गर्ने कि अझै
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
देशले प्रधानमन्त्री भएको हेर्न चाहेको