महालक्ष्मीको महाबचत खाता

Read Time = 1 min

काठमाडौं । महालक्ष्मी विकास बैङ्कले उच्चतम ब्याजदरको महालक्ष्मी महाबचत खाता ल्याएको छ । बचत खातामध्ये सबैभन्दा उच्चतम नौ प्रतिशत ब्याजदर, निःशुल्क एटिएम कार्ड तथा मोबाइल बैङ्किङ सुविधा प्रदान गरिने बैङ्कले जनाएको छ । न्यूनतम मौज्दात पाँच सय रुपैयाँमै खाता खोल्न सकिने र बचत खातामा मासिक ब्याज भुक्तानी हुने बैङ्कले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?