राष्ट्रपति भण्डारी र राप्रपा नेपालका अध्यक्ष थापाबीच भेटवार्ता

Read Time = 1 min

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र राप्रपा नेपालका अध्यक्ष कमल थापाबीच भेटवार्ता भएको छ ।

सोमबार साँझ राष्ट्रपति कार्यालय शीतल निवासमा उहाँहरूबीच भेटवार्ता भएको हो ।

राष्ट्रपति कार्यालय शितलनिवासमा भएको भेटघाटका क्रममा मुलुकको समसामयिक बिषयमा कुराकानी भएको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिनुभयो ।

भेटमा पछिल्लो समय विवादमा रहेको नागरिकता विधेयकबारे पनि छलफल भएको बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?