काठमाडौं । ग्लोबल आइएमई बैंकका एससिटी डेबिट कार्ड प्रयोगकर्ताले दशैंमा ३३.३३ प्रतिशतसम्म क्यासब्याक पाउने भएका छन् । बैंकले स्मार्ट च्वाइस टेक्नोलोजिजसँगको सहकार्यमा एससिटी तथा युपिआई कार्डको दमदार दशैं धमाका थ्रिडी अफरअन्तर्गत क्यासब्याक प्रदान गर्ने भएको हो ।
बैंकका अनुसार यो योजना हालसम्मकै सबैभन्दा ठूलो क्यासब्याक अफर हो, जहाँ कुनै पनि प्वाइन्ट अफ सेल (पोस) टर्मिनलमा भुक्तानी गरी कारोबार गर्ने ग्राहकले ३३.३३ प्रतिशत अर्थात् अधिकतम एक हजार रुपैयाँसम्म क्यासब्याक प्राप्त गर्नेछन् । क्यासब्याक प्राप्त गर्न हरेक पटकको कारोबार भुक्तानी रकम कम्तीमा पाँच सय रुपैयाँको हुनुपर्नेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच