काठमाडौं । हिमालयन बैंकले न्युरोड शाखामा क्यास डिपोजिट मेसिन (सिडिएम) सञ्चालनमा ल्याएको छ । सिडिएमबाट सेवाग्राहीले कुनै पनि समयमा आफ्ना खातामा रकम जम्मा तथा झिक्न सक्ने बैंकले जनाएको छ । मेसिनबाट रकम जम्मा गर्दा बिनाएटिएम कार्ड नै सिधा खाता नम्बर प्रविष्ट गरी जम्मा गर्न सकिन्छ । मेसिनबाट जम्मा गरिएको रकम तत्कालै खातामा जम्मा हुनेछ र खातावालाले तुरुन्तै कारोबार गर्न सक्ने बैंकले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच