काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले दशैँ बिदामा जिज्ञासा तथा गुनासो सुनुवाइका लागि कल सेन्टर सुविधा सुचारु राख्ने भएको छ । कम्पनीले दशैँको टीकाको दिनबाहेक बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म कल सेन्टर खुला रहने जनाएको छ ।
ग्राहक कम्पनीको कल सेन्टरमा कल, इमेल वा अन्य सामाजिक सञ्जालमार्फत् पनि गुनासो वा जिज्ञासा राख्न सक्ने कम्पनीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच