नेपाल लाइफको कल सेन्टर दशैँ बिदामा पनि खुल्ने

Read Time = 1 min

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले दशैँ बिदामा जिज्ञासा तथा गुनासो सुनुवाइका लागि कल सेन्टर सुविधा सुचारु राख्ने भएको छ । कम्पनीले दशैँको टीकाको दिनबाहेक बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म कल सेन्टर खुला रहने जनाएको छ ।

ग्राहक कम्पनीको कल सेन्टरमा कल, इमेल वा अन्य सामाजिक सञ्जालमार्फत् पनि गुनासो वा जिज्ञासा राख्न सक्ने कम्पनीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?