बाहिरी टिमको समेत सहभागितामा अरुणभ्याली गोल्डकप

Read Time = 1 min

भोजपुर । प्रदेश नम्बर १ को संखुवासभामा नेपाल बाहिरका टिमको समेत सहभागिता जनाउने गरि अन्तर्राष्ट्रिय आमन्त्रित गोल्डकप फुटवल प्रतियोगिता आयोजना हुने भएको छ ।

सदरमुकाम खाँदबारीमा कात्तिक १ देखि ५ गतेसम्म अरुण भ्याली अन्तर्राष्ट्रिय आमन्त्रित गोल्डकप फुटबल प्रतियोगिता हुन लागेको हो ।

आयोजक एडभान्स क्लबले पत्रकार सम्मेलन गर्दे प्रतियोगिताका बारेमा जानकारी गराएको छ । क्यामरुन र वेस्ट बंगालका टिम सहित १ नम्बर प्रदेशका विभिन्न जिल्लाका ८ टिमले प्रतियोगितामा सहभागिता जनउने छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?